This image is for representation purpose only. Source: Getty Images
अस्ट्रेलियाली सरकारले आफ्नो "स्किल्ड भिसा" कार्यक्रम अन्तर्गतको कुशल व्यवसाय सूचीमा केहि बदलाव गरिएको घोषणा गरेको छ। १७ जनवरी २०१८ देखि लागु भएका ती बदलावहरु का साथ् केहि पेशाहरु "मांग" को सूचीबाट हटाइएका छन्। कुन कुन पेशाहरु समावेश भए त? अध्यागमन एजेन्ट शम्भु कडेलको विचार यस्तो छ।