यही अक्टोबर ३० र ३१ तारिखका दिन छठको अवसर पारेर सिड्नीमा एक बिशेष कार्यक्रम गरिने भएको छ। चिपिङ्ग नर्टनमा रहेको एङ्गल पार्कमा हुने कार्यक्रमका बारेमा एशोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाका धर्बेन्द्र प्रसाद यादबसँग गरिएको कुराकानी सुन्नुहोस।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।