Climate conference president Salaheddine Mezouar and French Environment Minister Segolene Royal during the opening session of the Climate Conference in Morocco. Source: AAP
अफ्रिकी राष्ट्र मोरोक्कोमा जलवायु परिवर्तन सम्बन्धि आयोजना भएको २२औं राष्ट्र संघिय सम्मेलनमा सहभागी भएका १९७ राष्ट्रहरुले संयुक्त रूपमा जलवायु परिवर्तन बिरुद्ध लड्न उच्च राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। अस्ट्रेलिया लगायत नेपालको पनि सहभागिता रहेको उक्त सम्मेलनबाट प्राप्त उपलब्धिबारे नेपाली प्रतिनिधिका सल्लाहकार मन्जीत ढकालसँगको कुराकानी।