SKIP TO MAIN CONTENT

कहिले सम्म टिक्ला पाँच पुर्व प्रधानमन्त्री बीचको कम्युनिष्ट एकता?

Nepal's five former Prime Ministers raise their hand for unity - after their parties formed an alliance.
Nepal's five former Prime Ministers raise their hand for unity - after their parties formed an alliance. Source: Getty

नेपालका तीन प्रमुख कम्युनिष्ट पार्टीहरु बीचको पछिल्लो चुनावी गठबन्धन कहिले सम्म टिक्ने छ त? एमाले, माओबादी केन्द्र र नयाँ शक्ति नेपाल द्वारा आगामी संघिय चुनावहरु एकै ब्यानरमा लड्ने र भविष्यमा एकै पार्टीको रूपमा स्थापना पनि हुन सक्ने भनि गरिएको निर्णयले केहि प्रश्न हरुपनि उठाएका छन्। के पाँच पूर्व प्रधानमन्त्रीहरू रहेको उक्त गठबन्धनले आफ्नो उक्त एकता कायम राख्न सफल होला त? पत्रकार मनऋषि धितालको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपालका तीन प्रमुख कम्युनिष्ट पार्टीहरु बीचको पछिल्लो चुनावी गठबन्धन कहिले सम्म टिक्ने छ त? एमाले, माओबादी केन्द्र र नयाँ शक्ति नेपाल द्वारा आगामी संघिय चुनावहरु एकै ब्यानरमा लड्ने र भविष्यमा एकै पार्टीको रूपमा स्थापना पनि हुन सक्ने भनि गरिएको निर्णयले केहि प्रश्न हरुपनि उठाएका छन्। के पाँच पूर्व प्रधानमन्त्रीहरू रहेको उक्त गठबन्धनले आफ्नो उक्त एकता कायम राख्न सफल होला त? पत्रकार मनऋषि धितालको बिचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now