Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"कन्फिडेन्ट" शोभा मानन्धरको बडी बिल्डिङ जीत

Shova Manandhar won at the 3rd Mr Kathmandu Bodybuilding and Ladies Fitness Championship 2018 in Kathmandu.

Shova Manandhar won at the 3rd Mr Kathmandu Bodybuilding and Ladies Fitness Championship 2018 in Kathmandu. Source: Supplied

शोभा मानन्धर एक साधारण महिला नभई एक बडी बिल्डिङ च्याम्पियन हुन्। ३६ वर्षे मानन्धर आफ्नो उक्त सफलता "कन्फिडेन्स" र पारिवारिक सहयोगका कारण प्राप्त भएको बताउँछिन्। आफ्नो जेठी छोरीको विवाह भैसकेको र कान्छो छोरा १२ कक्षामा हाल अध्यनरत रहंदा मानन्धरले काठमाडौँमा आयोजना भएको यस वर्षको बडी बिल्डिङ प्रतियोगितामा जीत हासिल गरेकी छिन्। आफ्नो उक्त सफलता बारे शोभा मानन्धरले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

शोभा मानन्धर एक साधारण महिला नभई एक बडी बिल्डिङ च्याम्पियन हुन्। ३६ वर्षे मानन्धर आफ्नो उक्त सफलता "कन्फिडेन्स" र पारिवारिक सहयोगका कारण प्राप्त भएको बताउँछिन्। आफ्नो जेठी छोरीको विवाह भैसकेको र कान्छो छोरा १२ कक्षामा हाल अध्यनरत रहंदा मानन्धरले काठमाडौँमा आयोजना भएको यस वर्षको बडी बिल्डिङ प्रतियोगितामा जीत हासिल गरेकी छिन्। आफ्नो उक्त सफलता बारे शोभा मानन्धरले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now