राजनीतिक कार्यकर्तानै पत्रकार भए पछि पत्रकारिता क्षेत्रमा विकृति आएको ध्रुबहरि अधिकारीको भनाइ छ। लामो समयदेखि पत्रकारिताको प्रसिक्षण दिदै आउनुभएका अधिकारीले, नेपालमा गैर-राजनीतिक कुरामा समाचार सम्प्रेषण गर्ने धेरै कुराहरु नभएकाले, संचार माध्यमको ध्यान नेताहरुले बोलेकै कुरामा जाने बताउँनुहुन्छ।