SKIP TO MAIN CONTENT

तलब भन्दा छिटो जीवन यापन खर्च बढ्दै

AAP
AAP Source: AAP

अस्ट्रेलियाली तथ्याङ्क बिभाग द्वारा सार्वजनिक गरिएको पछिल्लो रिपोर्टको अनुसार यस वर्षको मार्च महिना सम्म कर्मचारी तलब दर आधा प्रतिशतले मात्र बढेको थियो भने पुरै वर्षको लागि उक्त दर १.९ प्रतिशतमै सिमित रहेको थियो। साथै मुद्रास्फीति दर २.१ प्रतिशतमा हाल रहदा अस्ट्रेलियालीहरुले आफुसँग घर लाग्ने तलब दैनिक जीवन यापनका लागि गरिने खर्चहरु भन्दा कम मात्रामा बढी रहेको छ।

Published

Updated

By Rajish Aryal, Uma Rishi

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाली तथ्याङ्क बिभाग द्वारा सार्वजनिक गरिएको पछिल्लो रिपोर्टको अनुसार यस वर्षको मार्च महिना सम्म कर्मचारी तलब दर आधा प्रतिशतले मात्र बढेको थियो भने पुरै वर्षको लागि उक्त दर १.९ प्रतिशतमै सिमित रहेको थियो। साथै मुद्रास्फीति दर २.१ प्रतिशतमा हाल रहदा अस्ट्रेलियालीहरुले आफुसँग घर लाग्ने तलब दैनिक जीवन यापनका लागि गरिने खर्चहरु भन्दा कम मात्रामा बढी रहेको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now