SKIP TO MAIN CONTENT

टेस्ट क्रिकेट जीत - ४,५०२ दिन को पर्खाइ पछि

Australian players celebrating their first test victory against India since 2004 in Pune.
Australian players celebrating their first test victory against India since 2004 in Pune. Source: AAP

४,५०२ दिनको प्रतीक्षा पछि, अस्ट्रेलियाले भारतलाई उनीहरुकै गृह मैदानमा टेस्ट क्रिकेटमा पराजित गरेको छ। यसअघि सन् २००४ सालमा भारतलाई टेस्टमा अस्ट्रेलियाले हराएको थियो। स्टीव स्मिथको १०९ रनले चार टेस्ट सिरिज अन्तर्गतको पहिलो टेस्टमा भारतको लागि ४४१ रनको विशाल लक्ष्य स्थापना गर्न मदत गरेको थियो। त्यसपछि बोलर स्टीव ओ'कीफ़को ७० रनमा १२ विकेट लिने कीर्तिमानी खेल प्रदर्शनले अस्ट्रेलियालाई ३३३ रनले जीत हासिल गराएको थियो। अब भारतसँगको आगामी टेस्ट कस्तो रहला त अस्ट्रेलियाको लागि? जीवन थापाको बिचार यस्तो रहेको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

४,५०२ दिनको प्रतीक्षा पछि, अस्ट्रेलियाले भारतलाई उनीहरुकै गृह मैदानमा टेस्ट क्रिकेटमा पराजित गरेको छ। यसअघि सन् २००४ सालमा भारतलाई टेस्टमा अस्ट्रेलियाले हराएको थियो। स्टीव स्मिथको १०९ रनले चार टेस्ट सिरिज अन्तर्गतको पहिलो टेस्टमा भारतको लागि ४४१ रनको विशाल लक्ष्य स्थापना गर्न मदत गरेको थियो। त्यसपछि बोलर स्टीव ओ'कीफ़को ७० रनमा १२ विकेट लिने कीर्तिमानी खेल प्रदर्शनले अस्ट्रेलियालाई ३३३ रनले जीत हासिल गराएको थियो। अब भारतसँगको आगामी टेस्ट कस्तो रहला त अस्ट्रेलियाको लागि? जीवन थापाको बिचार यस्तो रहेको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now