SKIP TO MAIN CONTENT

सामाजिक संजालमा अपराधको प्रत्यक्ष प्रसारण - यसलाई रोक्न सकिएला?

Facebook Live one of those raising questions.
Facebook Live one of those raising questions. Source: SBS

सन् २०१६ मा जब फेसबुक द्वारा आफ्ना प्रयोगकर्ताहरुलाई प्रत्यक्ष भिडियो प्रसारण गर्ने मौका प्रदान गरेको थियो त्यो बेला उक्त सेवालाई एक नविनतम र अद्वितीय भनि वर्णन गरिएको थियो। तर उक्त सेवा प्रयोग गर्दै धेरैले यौन हमला, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि प्रसारण गर्नथाले पछि उक्त सेवाहरुका नराम्रा पक्ष पनि उजागर भएका छन्।

Published

Updated

By Sameer Ghimire, Hashela Kumarawansa

Source: SBS

Skip to podcast episode content

सन् २०१६ मा जब फेसबुक द्वारा आफ्ना प्रयोगकर्ताहरुलाई प्रत्यक्ष भिडियो प्रसारण गर्ने मौका प्रदान गरेको थियो त्यो बेला उक्त सेवालाई एक नविनतम र अद्वितीय भनि वर्णन गरिएको थियो। तर उक्त सेवा प्रयोग गर्दै धेरैले यौन हमला, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि प्रसारण गर्नथाले पछि उक्त सेवाहरुका नराम्रा पक्ष पनि उजागर भएका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now