कतारमा हाल जारी फिफा विश्वकप फुटबल अन्तर्गतको आज बिहानको खेलमा घाना विरुद्ध पहिलो गोल गर्दै पोर्चुगाली खेलाडी क्रिस्टियानो रोनाल्डोले इतिहास रचेका छन्। शुक्रवार, २५ नोभेम्बर २०२२ को फिफा अपडेट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





