SKIP TO MAIN CONTENT

दक्षिण एशियालीहरुमा मुटु रोगको बढी खतरा?

Man getting ultrasound done
Source: Aileen Phillips

अस्ट्रेलियामा मानिसहरुको मृत्यु र अपाङ्गताका प्रमुख कारणहरु मध्ये मुटुको रोग पनि एक रहेको बताइएको छ। तर मुटुको रोग लाग्ने र त्यसका कारण चाडो मृत्युको सामना गर्नुपर्ने हरुमा दक्षिण एशियाली पृष्ठभूमिका मानिसहरु रहेको पछिल्ला अध्यनहरुले देखाएका छन्। हुन त मानिसहरुको जातियतालाइ मुटु रोगसँग जोडिएको यो पहिलो पटक हैन तर यसले दक्षिण एशियालीहरुलाई लक्षित गर्दै उपचार सुरु गराउन भने सहयोग गर्न सक्ने विज्ञहरु बताउछन्।

Published

Updated

By Rajish Aryal, Aileen Phillips

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा मानिसहरुको मृत्यु र अपाङ्गताका प्रमुख कारणहरु मध्ये मुटुको रोग पनि एक रहेको बताइएको छ। तर मुटुको रोग लाग्ने र त्यसका कारण चाडो मृत्युको सामना गर्नुपर्ने हरुमा दक्षिण एशियाली पृष्ठभूमिका मानिसहरु रहेको पछिल्ला अध्यनहरुले देखाएका छन्। हुन त मानिसहरुको जातियतालाइ मुटु रोगसँग जोडिएको यो पहिलो पटक हैन तर यसले दक्षिण एशियालीहरुलाई लक्षित गर्दै उपचार सुरु गराउन भने सहयोग गर्न सक्ने विज्ञहरु बताउछन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now