SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको जातीय विवेध कानुनमा संशोधन - यो बहस कहिले सम्म चल्ने छ?

Prime Minister Malcolm Turnbull and Attorney-General George Brandis speak during a press conference at Parliament House
Prime Minister Malcolm Turnbull and Attorney-General George Brandis speak during a press conference at Parliament House Source: AAP

अस्ट्रेलियाको जातिय विवेध कानुनको धारा १८ ग मा बदलाव गरिनुपर्ने वा नपर्नेबारे गए केही बर्ष देखि चलि आएको बहसले यो हप्ता फेरी समाचारहरुमा प्राथमिकता पाएको छ। टर्नबुल सरकार द्वारा देशमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र जातिय विवेध बिरुद्धको कानुनलाई प्रष्ट बनाउन संसदमा उक्त कानुनमा संशोधन गर्ने प्रस्ताव पेश गरिने बताउदा यसबारे बहस सुरु भएको हो।

Published

Updated

By Rajish Aryal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको जातिय विवेध कानुनको धारा १८ ग मा बदलाव गरिनुपर्ने वा नपर्नेबारे गए केही बर्ष देखि चलि आएको बहसले यो हप्ता फेरी समाचारहरुमा प्राथमिकता पाएको छ। टर्नबुल सरकार द्वारा देशमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र जातिय विवेध बिरुद्धको कानुनलाई प्रष्ट बनाउन संसदमा उक्त कानुनमा संशोधन गर्ने प्रस्ताव पेश गरिने बताउदा यसबारे बहस सुरु भएको हो।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now