SKIP TO MAIN CONTENT

सिड्नीको निःशुल्क नेपाली होली कार्यक्रम: दिपक बज्राचार्य लगायतका कलाकारको प्रस्तुती रहने

Holi celebration during the 2017 event.
Celebration during the 2017 event. Source: Gagan Bidari

चर्चित नेपाली गायक दिपक बज्राचार्य, गिरिश खतिवडा, गायिका इन्दिरा जोशी लगायत युवा समूह कारटून्ज़ क्रू को पउपस्थितिक साथ् सिड्नीमा निःशुल्क होली कार्यक्रम आयोजना हुने भएको छ। २५ फेब्रुअरीको दिन हुने उक्त कार्यक्रममा संगीत र रंगका साथै नेपाली खानाहरु पनि उपलब्ध रहने आयोजक समूहका सदस्य गगन बिडारी बताउँछन्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

चर्चित नेपाली गायक दिपक बज्राचार्य, गिरिश खतिवडा, गायिका इन्दिरा जोशी लगायत युवा समूह कारटून्ज़ क्रू को पउपस्थितिक साथ् सिड्नीमा निःशुल्क होली कार्यक्रम आयोजना हुने भएको छ। २५ फेब्रुअरीको दिन हुने उक्त कार्यक्रममा संगीत र रंगका साथै नेपाली खानाहरु पनि उपलब्ध रहने आयोजक समूहका सदस्य गगन बिडारी बताउँछन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now