SKIP TO MAIN CONTENT

डोको ट्रेक - दुई व्हीलचेयर प्रयोगकर्ताहरुका अन्नपुर्ण यात्रा

Gajendra Budathoki
Source: Gajendra Budathoki

अपांगता भएकाहरुका अधिकारका लागि सकृय रहेका पत्रकार गजेन्द्र बुडाथोकी र एक ११ बर्षे स्वीस युवकले हालै बिशेष डिजाइन गरिएको डोकोमा बसेर अन्नपुर्ण पदयात्र मार्ग सम्म पुगेर फर्किएका छन्। आठ वर्ष अगाडी एक सडक दुर्घटनाका कारण आधा शरीर नचल्ने अवस्थामा पुगेपछि व्हीलचेयर प्रयोग गर्नुपरेका बुडाथोकीले यसरी पर्यटन स्थलको यात्रा गर्छु भनेर कहिले नसोचेको एसबीएस नेपालीलाई बताए।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अपांगता भएकाहरुका अधिकारका लागि सकृय रहेका पत्रकार गजेन्द्र बुडाथोकी र एक ११ बर्षे स्वीस युवकले हालै बिशेष डिजाइन गरिएको डोकोमा बसेर अन्नपुर्ण पदयात्र मार्ग सम्म पुगेर फर्किएका छन्। आठ वर्ष अगाडी एक सडक दुर्घटनाका कारण आधा शरीर नचल्ने अवस्थामा पुगेपछि व्हीलचेयर प्रयोग गर्नुपरेका बुडाथोकीले यसरी पर्यटन स्थलको यात्रा गर्छु भनेर कहिले नसोचेको एसबीएस नेपालीलाई बताए।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now