SKIP TO MAIN CONTENT

तपाईंहरुको आफ्नै बाजा छैन र? यो प्रश्नले दीपक बज्राचार्यको संगीतमा ल्याएको बदलाव

Deepak Bajracharya during his performance.
Deepak Bajracharya during his performance. Source: Deepakbajracharya.com.np

अमेरिकामा एक सांगीतिक कार्यक्रममा प्रख्यात गयाक दीपक बज्राचार्यले गितार र ड्रम जस्ता वाद्ययन्त्रहरूको प्रयोग गरेको देखेर एक अमेरिकीले तपाईंहरुको आफ्नै बाजा छैन भनेर प्रश्न गरेपछि आफ्ना गीतहरुमा नेपाली बाजाहरुको प्रयोग गर्नु कतिको महत्वपुर्ण रहेको उनले महसूस गरे। त्योबेला देखि बज्राचार्यले नेपाली संगीतको क्षेत्रमा एक नयाँ अभियाननै सुरु गरेका छन्। धिमे र मादल लगायतका वाद्ययन्त्रहरूको प्रयोग देखि अल्लारे र सानी नामक आफ्ना दुई नयाँ गीतहरूबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अमेरिकामा एक सांगीतिक कार्यक्रममा प्रख्यात गयाक दीपक बज्राचार्यले गितार र ड्रम जस्ता वाद्ययन्त्रहरूको प्रयोग गरेको देखेर एक अमेरिकीले तपाईंहरुको आफ्नै बाजा छैन भनेर प्रश्न गरेपछि आफ्ना गीतहरुमा नेपाली बाजाहरुको प्रयोग गर्नु कतिको महत्वपुर्ण रहेको उनले महसूस गरे। त्योबेला देखि बज्राचार्यले नेपाली संगीतको क्षेत्रमा एक नयाँ अभियाननै सुरु गरेका छन्। धिमे र मादल लगायतका वाद्ययन्त्रहरूको प्रयोग देखि अल्लारे र सानी नामक आफ्ना दुई नयाँ गीतहरूबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

हेर्नुहोस् दीपक बज्राचार्यको नयाँ गीत "सानी" र "अल्लारे" को भिडियो 

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now