Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सपनाको जागीर सपनामै सिमित? कसरी पाउने आफ्नो 'ड्रीम जब"

Dr Kishor Vaidya

Dr Kishor Vaidya Source: Supplied

के आफ्नो सपनाको जागीर खोज्न तपाईंले आफ्नो चाहना अनुरुप कदम चाल्नुपर्छ? के सपनाको जागीर पाउन सम्भव छ त? क्यानबेरा विश्वविद्यालयमा सह प्राध्यापक रहनु भएका डा. किशोर बैध्यले जागीर खोज्ने लगायतका विषयहरूबारे ७२ वटा पुस्तक लेख्नु वा सम्पादन गरिसक्नु भएको छ। र उहाँले एसबीएस नेपालीसँग उक्त विषयबारे आफ्नो बिचार व्यक्त गर्नु भएको थियो।



Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now