सिड्नी गायिका राधिका बिष्टले आफ्नो गीत मार्फत नेपाली कामदारहरुले सामना गर्नुपरेका शोषणबारे ध्यानाकर्षण गराउने प्रयास गरेको बताउँछिन्। विशेष गरी महिलाहरूले सामना गर्नुपरेको शोषणका घटनाहरु अस्ट्रेलियामा समेत हुने गरेको उनको भनाइ छ। बिष्ट भन्छिन् कि "झिलिमिली, चमक धमक, सिताराको यो शहरमा" भन्ने आफ्नो गीतले उक्त बिषयबारे समुदायमा छलफल सुरुगर्ने आफ्नो आशा रहेको छ। राधिका बिष्टले आफ्नो दोस्रो एलबमको उक्त गीतबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।