SKIP TO MAIN CONTENT

"अन्ततः सरकारले हाम्रो मांगलाई सुन्नेछ"

Parsuram Sharma Luital during Welcome to Australia walk in Melbourne on 21 October 2017.
Parsuram Sharma Luital(center) during Welcome to Australia walk in Melbourne on 21 October 2017. Source: Supplied

अस्ट्रेलियामा स्वागत छ भन्ने नाराका साथ् देशका विभिन्न शहरहरुमा आयोजना भएका र्यालीमा सहभागीहरुले सम्भावित शरणार्थीहरुलाई अनिश्चित समय सम्म बन्दि बनाउने केन्द्र सरकारको नीति अन्त्य हुनुपर्ने मांग गरेका छन्। गए केहि वर्ष देखिनै वार्षिक रूपमा आयोजना हुने उक्त र्यालीमा सहभागी हुँदै आएका मेलबर्न निवासी परशुराम शर्मा लुइटलले यस प्रकारको र्यालीले शरणार्थीहरूबारे नीति निर्माणमा सरकारको बिचार बद्लिन केहि गर्ला त भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा स्वागत छ भन्ने नाराका साथ् देशका विभिन्न शहरहरुमा आयोजना भएका र्यालीमा सहभागीहरुले सम्भावित शरणार्थीहरुलाई अनिश्चित समय सम्म बन्दि बनाउने केन्द्र सरकारको नीति अन्त्य हुनुपर्ने मांग गरेका छन्। गए केहि वर्ष देखिनै वार्षिक रूपमा आयोजना हुने उक्त र्यालीमा सहभागी हुँदै आएका मेलबर्न निवासी परशुराम शर्मा लुइटलले यस प्रकारको र्यालीले शरणार्थीहरूबारे नीति निर्माणमा सरकारको बिचार बद्लिन केहि गर्ला त भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now