SKIP TO MAIN CONTENT

डरको डटेर सामना गर्दै - शैलीको सगरमाथा देखि स्टैंड उप कमेडी सम्मको यात्रा

Shailee Basnet during her stand up comedy show in New York.
Shailee Basnet during her stand up comedy show in New York. Source: Shailee Basnet

आफ्नो चुनौती र डरहरुको सामना गर्नु शैली बस्नेतको लागि कुनै नयाँ कुरा हैन। उनि विश्व किर्तिमान बनाउन सफल सात नेपाली महिलाहरुको समूह "सेवेन समिट्स वुमेन्स टीम" कि सदस्य पनि हुन् जसले सन् २००८ मा सगरमाथा पछि विश्वका सात महादेशमा रहेका सात अग्ला हिमालहरुको पनि सफल आरोहन गरि सकेका छन्। अहिले बस्नेतले आफ्नो लागि एक नयाँ चुनौती स्थापित गरेकी छन् - अमेरिकी स्टैंड उप कमेडीमा आफ्नो नाम बनाउने। कस्तो हुँदै छ त उक्त यात्रा? शैली बस्नेतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आफ्नो चुनौती र डरहरुको सामना गर्नु शैली बस्नेतको लागि कुनै नयाँ कुरा हैन। उनि विश्व किर्तिमान बनाउन सफल सात नेपाली महिलाहरुको समूह "सेवेन समिट्स वुमेन्स टीम" कि सदस्य पनि हुन् जसले सन् २००८ मा सगरमाथा पछि विश्वका सात महादेशमा रहेका सात अग्ला हिमालहरुको पनि सफल आरोहन गरि सकेका छन्। अहिले बस्नेतले आफ्नो लागि एक नयाँ चुनौती स्थापित गरेकी छन् - अमेरिकी स्टैंड उप कमेडीमा आफ्नो नाम बनाउने। कस्तो हुँदै छ त उक्त यात्रा? शैली बस्नेतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now