SKIP TO MAIN CONTENT

‘नेपाल नै पुगेजस्तो’: सिड्नीको बरवुडमा तीन दिने महोत्सव सुरु

NINFA.jpg
The three-day Sydney Spiritual Festival began on Friday, 29 August at Burood Park, Sydney. The festival opened with a Kalash Yatra. Credit: SBS Nepali/Krishna Pokhrel

सिड्नीको बरवुड पार्कमा तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सुरु भएको छ। भिक्टोरिया, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया पछि न्यु साउथ वेल्समा पनि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भन्दै उक्त कार्यक्रम आयोजना भएको हो। कलश यात्रा सहित शुक्रवार, २९ अगस्टदेखि सुरू उक्त महोत्सवमा भाग लिन नेपालबाट आएका पण्डित दीनबन्धु पोखरेल, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल लगायत त्यहाँ उपस्थित समुदायका सदस्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सिड्नीको बरवुड पार्कमा तीन दिने सिड्नी आध्यात्मिक महोत्सव सुरु भएको छ। भिक्टोरिया, क्वीन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलिया पछि न्यु साउथ वेल्समा पनि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भन्दै उक्त कार्यक्रम आयोजना भएको हो। कलश यात्रा सहित शुक्रवार, २९ अगस्टदेखि सुरू उक्त महोत्सवमा भाग लिन नेपालबाट आएका पण्डित दीनबन्धु पोखरेल, ग्रेटर सिड्नी नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष विष्णु हमाल लगायत त्यहाँ उपस्थित समुदायका सदस्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now