अस्ट्रेलियामा पहिलो नेपाली फिल्म महोत्सव - आफ्नो चलचित्र देखाउने मौका
Source: Manoj Adhikari
आगामी नवेम्बर महिनामा सिड्नीमा पहिलो नेपाली फिल्म महोत्सव आयोजना हुने भएको छ। उक्त तीन दिने महोत्सवमा आफ्नो चलचित्र प्रदर्शन भएको हेर्न चाहनुहुन्छ भने तपाईंले के गर्नुपर्ने छ त? आयोजक समूहका सदस्य र सिड्नी फिल्म निर्माता मनोज अधिकारी यसबारे एसबीएस नेपालीसँग कुरागर्दै।