Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"मिठा भाव" कोर्दै पत्रकार बाट गीतकार - निरु त्रिपाठी

Song writer Niru Tripathi speaking to SBS Nepali.

Song writer Niru Tripathi speaking to SBS Nepali. Source: Supplied

अस्ट्रेलियामा केहि वर्ष देखि पत्रकारीता गर्दै आएकी निरु त्रिपाठी अहिले गीतकारको रूपमा पनि चिनिन थालेकी छिन्। तर गीत संगीतमा उनको यो यात्रा हालै मात्र सुरु भएको पनि हैन। आफ्नो रचनामा गायक निशान भट्टराईको स्वर रहेको "कोरेर मिठा भावहरु" नामक हालै सार्वजनिक भएको आफ्नो पहिलो गीतबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा केहि वर्ष देखि पत्रकारीता गर्दै आएकी निरु त्रिपाठी अहिले गीतकारको रूपमा पनि चिनिन थालेकी छिन्। तर गीत संगीतमा उनको यो यात्रा हालै मात्र सुरु भएको पनि हैन। आफ्नो रचनामा गायक निशान भट्टराईको स्वर रहेको "कोरेर मिठा भावहरु" नामक हालै सार्वजनिक भएको आफ्नो पहिलो गीतबारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

निरु त्रिपाठीको रचना र निशान भट्टराईको स्वरमा कोरेर मिठा भावहरुको भिडियो:

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now