SKIP TO MAIN CONTENT

'चंगा उडाउदै मम खाँदै - मोज हुने भयो सिड्नीको चंगा महोत्सवमा'

Kite Festival from Guthi Australia
Kite Festival from Guthi Australia Source: Guthi Australia

लगातार चौथो वर्ष पनि नेपाली चंगा महोत्सवले सिड्नीका विभिन्न समुदायलाई एकसाथ रमाइलो गराउने छ भन्छन् आयोजक समूह गुठी अस्ट्रेलियाका दीप्ता श्रेष्ठ। शनिबार १६ सेप्टेम्बरमा आयोजना हुने उक्त महोत्सवमा चंगाका साथै मम खाने प्रतियोगिता र लाखे नाच पनि समावेश गरिएको श्रेष्ठ बताउछन्। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

लगातार चौथो वर्ष पनि नेपाली चंगा महोत्सवले सिड्नीका विभिन्न समुदायलाई एकसाथ रमाइलो गराउने छ भन्छन् आयोजक समूह गुठी अस्ट्रेलियाका दीप्ता श्रेष्ठ। शनिबार १६ सेप्टेम्बरमा आयोजना हुने उक्त महोत्सवमा चंगाका साथै मम खाने प्रतियोगिता र लाखे नाच पनि समावेश गरिएको श्रेष्ठ बताउछन्। उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now