Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

"सडक नियमहरूको पालना गरौं" - खाना डेलिभरी गर्न विद्यार्थीहरू आफ्नो ज्यान जोखिममा राख्दै

A food delivery cyclist is seen on CCTV in Sydney’s Eastern Distributor tunnel as a truck passes.

A food delivery cyclist is seen on CCTV in Sydney’s Eastern Distributor tunnel as a truck passes. Source: Supplied

अस्ट्रेलियामा रेस्टुरेन्ट र फास्ट फूड लगायतका व्यवसायहरुले आफ्ना ग्राहकहरु समक्ष खाना पुर्याउन विभिन्न डेलिभरी सेवाहरुको बढ्दो संख्यामा प्रयोग गरिदा उक्त सेवाहरुमा काम गर्ने अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या पनि बढ्दै गएको बताइन्छ। तर त्यस्ता विद्यार्थीहरु मध्ये कहिले सडकका नियमहरुको पालना नगर्नुका कारण आफ्नो ज्यान जोखिममा राखिएको रहेको भनाइहरु पनि आइ रहेका छन्। येसरी नियम तोड्ने भनिएकाहरु मध्ये कहिलाइ सडक सम्बन्ही नियामहरु बारे जानकारीनै नरहेको पनि बताइएको छ।

Published

Updated

By Rajish Aryal, Omar Dabbagh, Leesha McKenny

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा रेस्टुरेन्ट र फास्ट फूड लगायतका व्यवसायहरुले आफ्ना ग्राहकहरु समक्ष खाना पुर्याउन विभिन्न डेलिभरी सेवाहरुको बढ्दो संख्यामा प्रयोग गरिदा उक्त सेवाहरुमा काम गर्ने अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या पनि बढ्दै गएको बताइन्छ। तर त्यस्ता विद्यार्थीहरु मध्ये कहिले सडकका नियमहरुको पालना नगर्नुका कारण आफ्नो ज्यान जोखिममा राखिएको रहेको भनाइहरु पनि आइ रहेका छन्। येसरी नियम तोड्ने भनिएकाहरु मध्ये कहिलाइ सडक सम्बन्ही नियामहरु बारे जानकारीनै नरहेको पनि बताइएको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now