SKIP TO MAIN CONTENT

"मान्छे परिस्थिति बदलिएर हैन मनस्थिति बदलिएर सुखी हुन्छ"

Bhimsen Sapkota at SBS studio
Bhimsen Sapkota, also known as Acharya Rajan Sharma at SBS studio. Source: SBS Nepali

सुख प्राप्त गर्न पद, प्रतिष्ठा र धनले हैन आफ्नो मानसिक बिकास चाहिने जस्ता संदेश सुनाउदै १६ भन्दा बढी देश पुगिसकेका छन् आचार्य राजन शर्मा। भीमसेन सापकोटाको नामले पनि चिनिने उनि सकारात्मक पत्रकारिता गर्न पनि संलग्न रहेका छन्। कसरी सुरु भयो त उनको यो यात्रा? उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

सुख प्राप्त गर्न पद, प्रतिष्ठा र धनले हैन आफ्नो मानसिक बिकास चाहिने जस्ता संदेश सुनाउदै १६ भन्दा बढी देश पुगिसकेका छन् आचार्य राजन शर्मा। भीमसेन सापकोटाको नामले पनि चिनिने उनि सकारात्मक पत्रकारिता गर्न पनि संलग्न रहेका छन्। कसरी सुरु भयो त उनको यो यात्रा? उनले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now