SKIP TO MAIN CONTENT

पीआर पाएकाहरुलाई ग्रामिण क्षेत्रमै बस्न बाध्य बनाउने सरकारी बिचार - खाली चुनावी प्रचार मात्र?

The APY Lands is one of the most remote regions in Australia
The APY Lands is one of the most remote regions in Australia Source: Karen Ashford

रिजनल भिसाका साथ् ग्रामिण क्षेत्रमा बसेका आप्रवासीहरु स्थायी बास वा पेर्मानेन्ट रेसिडेन्सी पाउने बित्तिकै सिड्नी र मेलबर्न जस्ता मुख्य शहर तर्फ जाने कुरामाथि रोक लगाउन मानिसहरुलाई पीआर पाए पछि पनि त्यहीं बस्न बाध्य बनाउन सकिने संकेत सरकारले दिएको छ। तर नागरिकता तथा बहुसांस्कृतिक मामला सम्बन्धी संघिय मन्त्री एलन टजको उक्त भनाइ चुनावी प्रचारको रूपमा मात्र आफुले हेरेको बताउँछन् झन्डै एक दशक देखि डार्विनमा अध्यागमन एजेन्ट रहेका शम्भु कंडेल। एसबीएस नेपालीसँग शम्भु कंडेलको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

रिजनल भिसाका साथ् ग्रामिण क्षेत्रमा बसेका आप्रवासीहरु स्थायी बास वा पेर्मानेन्ट रेसिडेन्सी पाउने बित्तिकै सिड्नी र मेलबर्न जस्ता मुख्य शहर तर्फ जाने कुरामाथि रोक लगाउन मानिसहरुलाई पीआर पाए पछि पनि त्यहीं बस्न बाध्य बनाउन सकिने संकेत सरकारले दिएको छ। तर नागरिकता तथा बहुसांस्कृतिक मामला सम्बन्धी संघिय मन्त्री एलन टजको उक्त भनाइ चुनावी प्रचारको रूपमा मात्र आफुले हेरेको बताउँछन् झन्डै एक दशक देखि डार्विनमा अध्यागमन एजेन्ट रहेका शम्भु कंडेल। एसबीएस नेपालीसँग शम्भु कंडेलको कुराकानी।

पुरा कुराकानी सुन्न, कृपया माथिको प्लेयरमा प्ले बटन क्लिक गर्नुहोस् ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now