SKIP TO MAIN CONTENT

एन आर एन अस्ट्रेलिया अध्यक्ष्य पदका दाबेदारहरुलाई चार प्रश्न

Tonnou Ghothane (left), Aviman singh Basnet (centre) Dr Mahesh Bhandari (right)
Tonnou Ghothane (left), Aviman singh Basnet (centre) Dr Mahesh Bhandari (right) Source: Facebook

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न पदका लागि आगामी शनिबार ८ जुनको दिन हुने चुनावमा अध्यक्ष्य पदका लागि उम्मेदवार रहेका टोनु घोताने, डा. महेश भण्डारी र अभिमान सिंह बस्नेत समक्ष राखिएका चार प्रश्न र उहाँहरुको जवाफ। १: तपाईंको बारे बताउनुहोस्? २: किन चुनावमा उठ्नु भएको? ३: एनआरएन अस्ट्रेलियालाई यहाँ रहेका नेपालीहरु माँझ सान्दर्भिक बनाउन तपाईंले के गर्नु हुन्छ? ४: एनआरएन अस्ट्रेलियामा नेपाली राजनैतिक दलहरुको प्रभाव रहेको छ? छ भने त्यसको समाधान के?

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका विभिन्न पदका लागि आगामी शनिबार ८ जुनको दिन हुने चुनावमा अध्यक्ष्य पदका लागि उम्मेदवार रहेका टोनु घोताने, डा. महेश भण्डारी र अभिमान सिंह बस्नेत समक्ष राखिएका चार प्रश्न र उहाँहरुको जवाफ। १: तपाईंको बारे बताउनुहोस्? २: किन चुनावमा उठ्नु भएको? ३: एनआरएन अस्ट्रेलियालाई यहाँ रहेका नेपालीहरु माँझ सान्दर्भिक बनाउन तपाईंले के गर्नु हुन्छ? ४: एनआरएन अस्ट्रेलियामा नेपाली राजनैतिक दलहरुको प्रभाव रहेको छ? छ भने त्यसको समाधान के?

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now