SKIP TO MAIN CONTENT

"म अनागरिक": आफ्नो छोरा भेट्न अस्ट्रेलिया आएका एक अभिभावकको साहित्यिक यात्रा

Tara Gaunle
Literary figure Tara Gaunle talked to SBS Nepali about his recent creations.

नेपालबाट अस्ट्रेलियामा रहेका आफ्ना सन्तानलाई भेट्न आएका केही अभिभावकहरूले साहित्यमा रुची राख्ने गरेका छन्। ताराप्रसाद आचार्य तिनै अभिभावकहरू मध्यका एक हुन्। साहित्यिक नाम ‘तारा गाउँले’ रहेका आचार्यले आफ्ना साहित्यिक सिर्जना र राजनीतिक चासोको बारेमा केही समय अघि एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

नेपालबाट अस्ट्रेलियामा रहेका आफ्ना सन्तानलाई भेट्न आएका केही अभिभावकहरूले साहित्यमा रुची राख्ने गरेका छन्। ताराप्रसाद आचार्य तिनै अभिभावकहरू मध्यका एक हुन्। साहित्यिक नाम ‘तारा गाउँले’ रहेका आचार्यले आफ्ना साहित्यिक सिर्जना र राजनीतिक चासोको बारेमा केही समय अघि एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now