Raj Bahadur Ghale wearing his 3D printed prosthetic arm Source: Disaster Hack
६९ वर्षे राज बहादुर घलेले ५२ बर्ष अगाडी भएको एक दुर्घटनामा आफ्नो दाहिने हात गुमाएका थिए। सामाजिक संजालमा उनीबारे पढ़े पछि डिज़ास्टर ह्याक नामक संस्थाका आशुतोष गौतम र म्याट रकवेलले थ्री डी प्रिन्टरका साथ् एक कृत्रिम हातको डिजाइन र प्रिन्ट गर्दै घले समक्ष बुझाएका छन्। कस्तो थियो त घलेको उक्त प्रिन्टर मार्फत "छापिएको" हात बारे प्रतिक्रिया? गौतमले यसबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।