SKIP TO MAIN CONTENT

घरको ऋण सम्बन्धि दबाब बाट आफुलाई कसरी जोगाउने?

Mortgage Stress
Source: AAP

के हो " मोर्टगेज स्ट्रेस" र उक्त समस्या बाट आफुलाई कसरी जोगाउने? अस्ट्रेलियामा घरहरुको भाउ बढ्ने क्रम जारी रहंदा धेरै परिवारहरुले ठुलो मात्रामा ऋण लिरहेको जसको कारण आफ्नो ऋण तिर्दा धेरैले ठुलो आर्थिक दबाबको पनि सामना गर्नु परिरहेको केहि बिज्ञहरु बताउँछन्। कसरी जोगाउन सकिन्छ त आफुलाई उक्त समस्या बाट? आर्थिक सल्लाहकार बिश्वास भट्टराईको सुझाव यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

के हो " मोर्टगेज स्ट्रेस" र उक्त समस्या बाट आफुलाई कसरी जोगाउने? अस्ट्रेलियामा घरहरुको भाउ बढ्ने क्रम जारी रहंदा धेरै परिवारहरुले ठुलो मात्रामा ऋण लिरहेको जसको कारण आफ्नो ऋण तिर्दा धेरैले ठुलो आर्थिक दबाबको पनि सामना गर्नु परिरहेको केहि बिज्ञहरु बताउँछन्। कसरी जोगाउन सकिन्छ त आफुलाई उक्त समस्या बाट? आर्थिक सल्लाहकार बिश्वास भट्टराईको सुझाव यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now