SKIP TO MAIN CONTENT

"दोहोरो नागरिकता रहेकालाई मौका देउ?"

It’s D-Day for the Citizenship Seven – the federal politicians embroiled in a dual citizenship saga - with the High Court handing down its decision on their eligibility on Friday.
Seven politicians of several caught up in the dual citizenship saga. Source: AAP, composite by Stephanie Preston

के दोहोरो नागरिकता रहेकाहरुले अस्ट्रेलियाको संघिय चुनावमा लड्न पाउनु पर्दछ? के संसदमा बहुसंस्कृतिक अस्ट्रेलिया झल्काउन दोहोरो नागरिकता बारे संबिधानको धारा ४४ मा संसोधन गर्ने समय भएको हो त? अस्ट्रेलियन लेबर पार्टीमा रहेका डा. महेश भण्डारी र लिबरल फ्रेन्ड्स अफ नेपालका श्री नापित आफ्नो विचार बताउदै।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

के दोहोरो नागरिकता रहेकाहरुले अस्ट्रेलियाको संघिय चुनावमा लड्न पाउनु पर्दछ? के संसदमा बहुसंस्कृतिक अस्ट्रेलिया झल्काउन दोहोरो नागरिकता बारे संबिधानको धारा ४४ मा संसोधन गर्ने समय भएको हो त? अस्ट्रेलियन लेबर पार्टीमा रहेका डा. महेश भण्डारी र लिबरल फ्रेन्ड्स अफ नेपालका श्री नापित आफ्नो विचार बताउदै।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now