अमेरिकाको न्यु योर्कमा लामो समय देखि अधिकार नामक संस्थाले नेपाली भाषीहरुको सेवा गर्दै आएको छ। घरेलु कामदार, नङ्ग सलोनमा काम गर्नेहरु लगायत थुप्रै शोषित कामदारहरुको यस संस्थाले उद्धार गरेको छ। नया प्रसासन को बदलिदो नीतिका कारण मारमा परेकाहरुलाई सहयोग गर्न अहिले ध्यान केन्द्रित गरेको त्यस संस्थाकी नर्बदा क्षेत्री बताउछिन्।