Police vehicles enter and leave the Magistrates Court in Melbourne after seven people were arrested in counter terrorism operation. Source: AAP
मेलबर्नका मेयर रोबर्ट डोयलले आफ्नो शहरमा एक कथित आतंकबादी हमलाको असफल प्रयास पछि क्रिसमसको समयमा शहर गई रमाइलो गर्न स्थानीय बासिन्दाहरुलाई आग्रह गरेका छन्। भिक्टोरिया प्रहरीले आतंकबादको उक्त खतरा अहिलेको लागि अन्त्य भएको र आउँदा दिनहरुमा शहरमा प्रहरी गश्ती बढाउने भनि बताउँदा मेयरको उक्त भनाइ आएको हो।