अस्ट्रेलियाली राजनीतिमा वैदेशिक हस्तक्षेप रोक्न सरकारी कदम
Left is Malcolm Turnbull and right is Chinese Foreign Ministry spokesman Geng Shuang. Source: AAP
अस्ट्रेलियाको अन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप रोक्ने लक्ष्यका साथ् टर्नबुल सरकार द्वारा नयाँ कानून लागु गरिएकोछ। देशद्रोह र जासूसी सम्बन्धि कानूनमा बदलाव गर्दै सरकारले वैदेशिक चन्दा माथि प्रतिबन्द लगाउनुका साथै गोप्य जानकारी प्रदान गर्ने हरुमाथि अपराधिक कारवाही हुने पनि प्रधानमन्त्री म्याल्कम टर्नबुलको भनाइ छ। साथै चीन द्वारा अस्ट्रेलियाली राजनीतिमा आफ्नो फाइदाको लागि काम गरिरहेको भन्ने समाचारहरु प्रति आफु चिन्तित रहेको पनि उनको भनाइ थियो। टर्नबुलको उक्त भनाइ र पछिल्लो सरकारी कदमको चिनिया सरकार द्वारा आलोचना गर्दै आफुहरु बीचको सम्बन्धमा पनि असर पर्न सक्ने चीन द्वारा चेतावनी दीएको छ।