SKIP TO MAIN CONTENT

“वाचा गरेका प्रतिबद्धता पुरा गर्न अब सजिलो हुन्छ”: महेश भण्डारी

MAHESH BHANDARI.jpg
Mahesh Bhandari, Tarneit branch president of Australian labor.

भिक्टोरिया राज्य चुनावमा लगातार तेस्रो पटक जित हासिल गरेको दल लेबरले बहुमतका साथ सरकार बनाउने भएको छ। तेस्रो पटक प्रिमीयर बन्न लागेका ड्यानियल एन्ड्रुजको सरकारका अबका प्राथमिकताहरू के हुनेछन् त? हामीले भिक्टोरिया स्थित लेबर दलका टार्नेट ब्रान्च अध्यक्ष महेश भण्डारीसँग कुरा गरेका छौ।

Published

By Krishna Pokhrel, Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

भिक्टोरिया राज्य चुनावमा लगातार तेस्रो पटक जित हासिल गरेको दल लेबरले बहुमतका साथ सरकार बनाउने भएको छ। तेस्रो पटक प्रिमीयर बन्न लागेका ड्यानियल एन्ड्रुजको सरकारका अबका प्राथमिकताहरू के हुनेछन् त? हामीले भिक्टोरिया स्थित लेबर दलका टार्नेट ब्रान्च अध्यक्ष महेश भण्डारीसँग कुरा गरेका छौ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now