स्वास्थ्य बीमा शुल्क वृद्धिले अस्ट्रेलियालीहरुलाई बाहिर्याउन सक्ने लेबरको चिन्ता
Prime Minister Malcolm Turnbull. Source: AAP
आगामी अप्रिल महिना देखि अस्ट्रेलियामा निजि स्वास्थ्य बीमा शुल्कमा झन्डै पाँच प्रतिशतले बढाउँन अनुमति दिएको टर्नबुल सरकारले उक्त शुल्कलाई सकेसम्म कम राख्ने प्रतिबद्ता व्यक्त गरेको छ। मुद्रास्फीति भन्दा तीन गुना बढी रहेको उक्त बीमा शुल्क वृद्धिले धेरै अस्ट्रेलियालीहरुलाई निजि स्वास्थ्य बीमा त्याग्न बाध्य बनाउन सक्ने प्रतिपक्षी लेबर पार्टीको चिन्ता रहेको छ।