SKIP TO MAIN CONTENT

"सहयोग उपलब्ध छ" - अस्ट्रेलियाको नेपाली समुदाय भित्रको घरेलु हिंसा

Concept of fear, shame, domestic violence.
Concept of fear, shame, domestic violence. Woman covers her face her hands on scratched background. Source: iStockphoto

अस्ट्रेलियामा रहेका धेरै नेपाली महिलाहरुले आफ्नो भिसामा समस्या पर्ने भयका कारण आफूमाथि भएका घरेलु हिंसाबारे रिपोर्ट नगरिरहेको दिदी बहिनी समाज भिक्टोरियाकि अध्यक्ष जमुना पराजुली बताउनुहुन्छ। यस प्रकारका हिंसा बाट पीडित रहेका महिलाहरुलाई आफ्नो समस्याबारे प्रहरी समक्ष रिपोर्ट गर्न कसरी प्रोत्साहित गर्न सकिन्छ त? पराजुलीले अस्ट्रेलियामा महिलाहरुका लागि उपलब्ध सहायताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा रहेका धेरै नेपाली महिलाहरुले आफ्नो भिसामा समस्या पर्ने भयका कारण आफूमाथि भएका घरेलु हिंसाबारे रिपोर्ट नगरिरहेको दिदी बहिनी समाज भिक्टोरियाकि अध्यक्ष जमुना पराजुली बताउनुहुन्छ। यस प्रकारका हिंसा बाट पीडित रहेका महिलाहरुलाई आफ्नो समस्याबारे प्रहरी समक्ष रिपोर्ट गर्न कसरी प्रोत्साहित गर्न सकिन्छ त? पराजुलीले अस्ट्रेलियामा महिलाहरुका लागि उपलब्ध सहायताबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now