SKIP TO MAIN CONTENT

होबार्ट सोसल फुटबल वर्ल्ड कप २०२३: "नेपालको प्रदर्शन राम्रो छ यसपालि"

Hobart Social World Cup
Nepal won Croatia with 4-1 in the Hobart Social World Cup on Wednesday 4 January 2023. Source: Facebook / Hobart Football World Cup 2023

विश्वकप फुटबल सकियो भनेर बसेका टास्मेनियालीहरूका लागि विश्वकप ज्यानुअरी ४ देखि फेरी सुरु भएको छ। होबार्ट सोसल फुटबल वर्ल्ड कप २०२३ को समूह चरणको पहिलो खेलमा क्रोएसिया विरुद्ध नेपाली टोलीले सानदार जित दर्ता गराई सकेको छ। यो खेलका बारेमा नेपाली टोलीका एक प्रतिनिधि आशिष तिवारीसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

विश्वकप फुटबल सकियो भनेर बसेका टास्मेनियालीहरूका लागि विश्वकप ज्यानुअरी ४ देखि फेरी सुरु भएको छ। होबार्ट सोसल फुटबल वर्ल्ड कप २०२३ को समूह चरणको पहिलो खेलमा क्रोएसिया विरुद्ध नेपाली टोलीले सानदार जित दर्ता गराई सकेको छ। यो खेलका बारेमा नेपाली टोलीका एक प्रतिनिधि आशिष तिवारीसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now