Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा घर किन्ने व्यक्तिले बिमाको बारेमा चाहिँ के-कस्ता कुरामा ध्यान दिनु पर्छ?

A for sale sign is displayed in front of a house in Sydney on Wednesday, April 26, 2017. (AAP Image/Paul Miller) NO ARCHIVING

A for sale sign is displayed in front of a house in Sydney Source: AAP

क्वीन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यहरूमा गत हप्ता आएको बाढी पश्चात् १ अर्ब डलर बराबरको घर बिमा दाबी भएको बताईँदै गर्दा, घर किन्नु अगाडी बिमालाई लिएर के कस्ता कुराहरूमा ध्यान पुर्‍याउनु पर्छ भन्ने बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


क्वीन्सल्याण्ड र न्यु साउथ वेल्स राज्यहरूमा गत हप्ता आएको बाढी पश्चात् १ अर्ब डलर बराबरको घर बिमा दाबी भएको बताईँदै गर्दा, घर किन्नु अगाडी बिमालाई लिएर के कस्ता कुराहरूमा ध्यान पुर्‍याउनु पर्छ भन्ने बारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरिएको कुराकानी।


मासिक शृङ्खलामा यस पटक चर्चा गरिएका केही मुख्य विषयहरू:

  • घर किन्दा बिमा किन ध्यान दिनपर्छ?
  • ठाऊँ अनुसार बिमाको प्रिमियम कसरी निर्धारण हुन्छ?
  • अस्ट्रेलियाको अर्थतन्र उँभो लागेकै हो त? 
भट्टराईसँगको कुराकानी सुन्नुहोस्: अस्ट्रेलियामा घर किन्ने व्यक्तिले बिमाको बारेमा चाहिँ के-कस्ता कुरामा ध्यान दिनु पर्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
के आगामी महिना प्रसारण हुने अर्को शृङ्खलाका लागि तपाईँसँग पनि प्रश्नहरू छन्? हामीलाई ती प्रश्नहरू फेसबुक, ट्विटर मार्फत वा यहाँ क्लिक गरेर पठाउन पनि सक्नुहुनेछ। आर्थिक कुराकानी हरेक महिनाको पहिलो आइतवार अपराह्न ४ बजेको कार्यक्रममा प्रत्यक्ष प्रसारण हुन्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now