हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा ह्वेल गन्ने काम कसरी हुन्छ?

A humpback whale. Source: Getty
अस्ट्रेलियामा मानिसहरूको मात्र होइन, ह्वेलहरूको पनि जनगणना हुन्छ। यो वर्ष २६औँ वार्षिक ह्वेल जनगणनामा, ह्वेलहरूको सङ्ख्या २०२३ मा कायम रेकर्डभन्दा बढी भएको बताइँदै गर्दा ह्वेल गन्ने काम चाहिँ कसरी हुन्छ त?
Share