SKIP TO MAIN CONTENT

कसरी बढाउने बालबालिकाको विज्ञान प्रति रुचि?

Science and kids
Source: Getty Image

दैनिक जीवनमा विज्ञानको भूमिका बढ्दै जाँदा उक्त विषय प्रति बालबालिकाहरुको रुचि घट्दै गएको भन्ने रिपोर्टहरु प्रकाशित भई रहेका छन्। के गर्न सकिन्छ त विज्ञान प्रति बालबालिकाहरुको रुचि बढाउन? अस्ट्रेलियामा राष्ट्रिय विज्ञान सप्ताह मनाइदा यस विषयबारे सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका डाक्टर राजु अधिकारीसँग हामीले गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

दैनिक जीवनमा विज्ञानको भूमिका बढ्दै जाँदा उक्त विषय प्रति बालबालिकाहरुको रुचि घट्दै गएको भन्ने रिपोर्टहरु प्रकाशित भई रहेका छन्। के गर्न सकिन्छ त विज्ञान प्रति बालबालिकाहरुको रुचि बढाउन? अस्ट्रेलियामा राष्ट्रिय विज्ञान सप्ताह मनाइदा यस विषयबारे सरकारी वैज्ञानिक अनुसन्धान निकाय सीएसआइआरओ मा वैज्ञानिक रहेका डाक्टर राजु अधिकारीसँग हामीले गरेको कुराकानी।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now