SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नविनताको मन्त्रबाट कसरी फाइदा उठाउने?

Dr Raju Adhikari
Source: Dr Raju Adhikari

लेखा संस्था प्राइस वाटरहाउस कूपर्स (पीडब्ल्यूसी) को भनाइ अनुसार प्रविधिको बढ्दो उपस्थितिका साथ् हाल उपलब्ध रहेका ४४ प्रतिशत पेशाहरु अर्को दुई दशकसम्ममा हराई सक्नेछन्। त्यसैले अस्ट्रेलियाका नेपाली उद्यमीहरूले संघीय सरकारको नवीनता एजेन्डाको कसरी फाइदा उठाउन सक्लान त जसका साथ् उनीहरुले भविष्यमा आफ्नो रोजगारी कायम रहेको सुनिश्चित गर्न सक्नेछन्? सीएसआईआरओ को उत्पादन साखामा प्रमुख वैज्ञानिक रहनुभएका डा. राजु अधिकारीको बिचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

लेखा संस्था प्राइस वाटरहाउस कूपर्स (पीडब्ल्यूसी) को भनाइ अनुसार प्रविधिको बढ्दो उपस्थितिका साथ् हाल उपलब्ध रहेका ४४ प्रतिशत पेशाहरु अर्को दुई दशकसम्ममा हराई सक्नेछन्। त्यसैले अस्ट्रेलियाका नेपाली उद्यमीहरूले संघीय सरकारको नवीनता एजेन्डाको कसरी फाइदा उठाउन सक्लान त जसका साथ् उनीहरुले भविष्यमा आफ्नो रोजगारी कायम रहेको सुनिश्चित गर्न सक्नेछन्? सीएसआईआरओ को उत्पादन साखामा प्रमुख वैज्ञानिक रहनुभएका डा. राजु अधिकारीको बिचार यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now