केन्द्रिय रिजर्व बैंक द्वारा ब्याज दरमा गरिएको कटौती र केन्द्र सरकारको आगामी आर्थिक बजेटले तपाईंको आर्थिक लगानी सम्बन्धि योजना माथि के कस्ता प्रभाव पार्ला त भन्ने लगायतक तपाईंक प्रश्नहरुको जवाफ दिंदै आर्थिक सल्लाहकार बिश्वास भट्टराई।
Share
LIVE, FREE and EXCLUSIVE
Published
Updated
By SBS Nepali
Source: SBS
Share this with family and friends