SKIP TO MAIN CONTENT

कसरी सम्झनेछ प्रकाश दाहाललाई इतिहासले?

Prakash Dahal
Prakash Dahal Source: Facebook

प्रकाश दाहाल, पूर्व प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्प कमल दाहालको एक मात्र छोराको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण हृदय घात भएको बताइएको छ। नेपालले प्रकाश दाहाललाई कसरी सम्झनेछ त? र उनको निधनले माओवादी केन्द्र माथि कस्तो असर पर्नेछ त? पत्रकार मनऋषि धितालको विचार यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

प्रकाश दाहाल, पूर्व प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्प कमल दाहालको एक मात्र छोराको ३६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको कारण हृदय घात भएको बताइएको छ। नेपालले प्रकाश दाहाललाई कसरी सम्झनेछ त? र उनको निधनले माओवादी केन्द्र माथि कस्तो असर पर्नेछ त? पत्रकार मनऋषि धितालको विचार यस्तो छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now