SKIP TO MAIN CONTENT

इन्टरनेटमा बाल बालिकाहरुलाई सुरक्षित राख्न कार्ली कानुन

Carly Ryan aged 14.
Carly Ryan aged 14. Source: Supplied

दस वर्ष अगाडी कार्ली रायनको हत्या हुँदा उक्त किशोरी कि आमाले यस्तो घटना अरुकसैलाई हुन नदिन इन्टरनेट सुरक्षा सम्बन्धि कानूनमा बदलाव गराउने प्रण गरेकी थियीन। बर्षौंको प्रयास पछि, केन्द्रिय संसदले इन्टरनेटमा बालबालिकाहरुलाई फकाउने सम्बन्धि कानूनलाई कडा बनाउन कार्ली कानूनलाई पारीत गराउंने सहमति जनाएको छ।

Published

Updated

By Rajish Aryal, Myles Morgan

Source: SBS

Skip to podcast episode content

दस वर्ष अगाडी कार्ली रायनको हत्या हुँदा उक्त किशोरी कि आमाले यस्तो घटना अरुकसैलाई हुन नदिन इन्टरनेट सुरक्षा सम्बन्धि कानूनमा बदलाव गराउने प्रण गरेकी थियीन। बर्षौंको प्रयास पछि, केन्द्रिय संसदले इन्टरनेटमा बालबालिकाहरुलाई फकाउने सम्बन्धि कानूनलाई कडा बनाउन कार्ली कानूनलाई पारीत गराउंने सहमति जनाएको छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now