SKIP TO MAIN CONTENT

"अभिभावक भिसा शुल्क झनै बढाउ" - अस्ट्रेलिया सरकारलाई सुझाव

Australia visa
Source: AAP

अष्ट्रेलियाको उत्पादकत्व आयोगले हजारौं डलर तिर्नुपर्ने " कन्ट्रिब्युटरी" अभिभावक भिसा शुल्कमा थप वृद्धि गरिनुपर्ने र "नन -कन्ट्रिब्युटरी" वा वर्षौ सम्म कुर्नपर्ने अभिभावक भिसा "बलियो दयालु आधार" रहेकालाई मात्र दिन सुझाव का साथ् केन्द्र सरकार समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ। यदि उक्त नीति लागु भए के यसले सरकारको राजस्व संकलन बढाउँन सहयोग गर्ला त? वा मानिसहरुले अभिभावक भिसाको लागि आवेदन हाल्न रोक्ने छ? अध्यागमन एजेन्ट निरज श्रेष्ठको भनाइ यस्तो छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

अष्ट्रेलियाको उत्पादकत्व आयोगले हजारौं डलर तिर्नुपर्ने " कन्ट्रिब्युटरी" अभिभावक भिसा शुल्कमा थप वृद्धि गरिनुपर्ने र "नन -कन्ट्रिब्युटरी" वा वर्षौ सम्म कुर्नपर्ने अभिभावक भिसा "बलियो दयालु आधार" रहेकालाई मात्र दिन सुझाव का साथ् केन्द्र सरकार समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ। यदि उक्त नीति लागु भए के यसले सरकारको राजस्व संकलन बढाउँन सहयोग गर्ला त? वा मानिसहरुले अभिभावक भिसाको लागि आवेदन हाल्न रोक्ने छ? अध्यागमन एजेन्ट निरज श्रेष्ठको भनाइ यस्तो छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now