SKIP TO MAIN CONTENT

भिक्टोरियामा नेपाली सामुदायिक केन्द्रबारे योजनाले गति लिंदै

Dr Chandra Pokharel
Dr Chandra Pokharel Source: Supplied

भिक्टोरियामा एक नेपाली सामुदायिक केन्द्रको स्थापनाको लागि सहयोग जुटाउन एक सप्ताहव्यापी धार्मिक र आध्यात्मिक महोत्सव आयोजना गरिदैछ। मेलबर्नमा हुने उक्त महोत्सवको आयोजनाको लागि कार्यरत रहेको समूहको नेतृत्व गरिरहेका डा. चन्द्र पोखरेलले उक्त केन्द्रको उद्देश्यबारे एसबीएस नेपालीसँग कुरा गर्दै।

Published

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

भिक्टोरियामा एक नेपाली सामुदायिक केन्द्रको स्थापनाको लागि सहयोग जुटाउन एक सप्ताहव्यापी धार्मिक र आध्यात्मिक महोत्सव आयोजना गरिदैछ। मेलबर्नमा हुने उक्त महोत्सवको आयोजनाको लागि कार्यरत रहेको समूहको नेतृत्व गरिरहेका डा. चन्द्र पोखरेलले उक्त केन्द्रको उद्देश्यबारे एसबीएस नेपालीसँग कुरा गर्दै।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now