SKIP TO MAIN CONTENT

वातावरण मैत्री सामाग्रीहरूबारे समुदायमा जनचेतना जगाउन आवश्यक छ: इन्द्र अधिकारी

Plastic debris and face masks on the beach.
Source: Getty

साउथ अस्ट्रेलियाका इन्द्र अधिकारी पेसाले पत्रकार हुन् तर उनलाई राज्य सरकारले केही प्लास्टिक जन्य उत्पादनहरूलाई निषेधित गर्ने निर्णय गरी रहँदा आफू पनि यो अभियानमा लाग्ने सोच आएको बताउँछन्। नेपाली संस्कृतिमा महत्त्वपूर्ण स्थान राख्ने टपरी लगायत अन्य बायोडिग्रेडेबल उत्पादनहरूलाई अस्ट्रेलियाको बजारसम्म पुर्‍याउने काममा इन्द्र अधिकारी लागेका छन्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

साउथ अस्ट्रेलियाका इन्द्र अधिकारी पेसाले पत्रकार हुन् तर उनलाई राज्य सरकारले केही प्लास्टिक जन्य उत्पादनहरूलाई निषेधित गर्ने निर्णय गरी रहँदा आफू पनि यो अभियानमा लाग्ने सोच आएको बताउँछन्। नेपाली संस्कृतिमा महत्त्वपूर्ण स्थान राख्ने टपरी लगायत अन्य बायोडिग्रेडेबल उत्पादनहरूलाई अस्ट्रेलियाको बजारसम्म पुर्‍याउने काममा इन्द्र अधिकारी लागेका छन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now