अस्ट्रेलियाका नेपाली सामुदायिक संस्थाहरुलाई एकै छातामा ल्याउने पछिल्लो अभियान - कतिको सफल होला?
Participants of the FeNCAA national convention in Melbourne on 10 June 2017. Source: Photo by Ram Kumar Shrestha
अस्ट्रेलियामा नेपाली सामुदायिक संघ संस्थाहरुको संख्या व्यपाक मात्रामा बढ्दै जाँदा ती संघ संस्थाहरुलाई एकै छाता मुनि ल्याउँने उद्देश्यका साथ् शनिबार मेलबर्नमा एक राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ। एक नयाँ महासंघको स्थापना गर्दै अस्ट्रेलियामा रहेका नेपालीहरुको आवाजलाई केन्द्र र राज्य सरकारहरु समक्ष पुर्याउन सहयोग गर्ने बताउँछन उक्त कार्यक्रम आयोजना गर्न संलग्न रहेको कार्यदलका सदस्य डा. कृष्ण हमाल। के रह्यो त उक्त अधिबेशनको नतिजा? एसबीएस नेपालीसँग कुरागर्दै डा. हमालले यसो भन्नुभयो।