एडिलेड स्थित ग्लेनएल्ग फुटबल क्लबले "बहुसांस्कृतिक महिना" अभियान अन्तर्गत शहरका नेपाली समुदायका सदस्यहरुलाई जून २४ मा हुने अष्ट्रेलियन फुटबल खेल हेर्न आमन्त्रित गरेको छ। अभिषेक जोशी उक्त क्लबका लागि एक सद्भाव दुतको रूपमा कार्यरत रहेका छन् र उनले एडिलेडमा रहेका नेपालीहरुमा अष्ट्रेलियन फुटबल प्रति रुचि बढाउन आफुले गरिरहेको काम बारे एसबीएस नेपालीसँग गरेको कुराकानी।